सानो छैन कथा मेरो
बुझ्ननी नसकिने
पिडा मात्र छैन मेरो
दुविधामा रुज्ननी नसकिने
आफ्नो बाटो आफ्नै लागि
कोर्न नी नसकिने
सानो छैन कथा मेरो
बुझ्ननी नसकिने
सबै भन्छन ठुलो
मेरै छन पिडा
मेरो लागि मेरै पिडा
खोल्ननी नसकिने
आफ्नो बाटो आफ्नै लागि
कोर्न नी नसकिने
सानो छैन कथा मेरो
बुझ्ननी नसकिने
घाम बनि तालको पानी
सोस्ननी नसकिने
नत लोटा बोकेर
उभाउननै सकिने
सानो छैन कथा मेरो
बुझ्ननी नसकिने
पिडा मात्र छैन मेरो
दुविधामा रुज्ननी नसकिने
आकाश अनुकुल
२०६८/४/२०